लिभरपुलले क्रिस्टल प्यालेस शीर्षस्थानमा

लिभरपुलले क्रिस्टल प्यालेस शीर्षस्थानमा
Share this

असल खबर-लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा हराएको छ ।
गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक/एक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक सय औँ गोल समेत हो । लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलमा १३ अङ्क जोडेको छ ।
क्रिस्टल प्यालेस ५ खेलमा ५ अङ्कका साथ १४ औं स्थानमा छ ।

अन्तिम अपडेट: 2021-September-19 समय 8:55 AM

123 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media