Logo

    अमेरिकाको भर्जिनियामा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

    अमेरिकाको भर्जिनियामा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु असल खबर २०७९ मंसिर ८, बिहीबार १३:३३ मा प्रकाशित

    एजेन्सी, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्य स्थित प्रसिद्ध किनमेल केन्द्र वालमार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

    बन्दुकधारीले आफ्ना सहकर्मीहरू माथि गोली चलाए पछि आत्महत्या गरेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम

    बिबिसीले जनाएको छ ।

    गोली चलाउनुको कारण स्पष्ट नभएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बन्दुकधारी ३१ वर्षीय आन्द्रे बिङ रहेको बताएको छ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार