नक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?
काठमाडौँ- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रबार) सुनाएको आदेशले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ ।
केहीलाई साधरण तारेखमा छोडिएको छ ।
केही प्रतिवादीहरुलाई न्यनतम १० देखि अधिकत्म ३० लाख सम्म धरौटी माग गरेको छ ।
धरौटीमा रिहा हुनेहरु
नरेन्द्र केसी – १० लाख
हरिभक्त मर्हजन- १५ लाख
शम्शेर मियाँ – १० लाख
सन्दिप रायमाझी – ३० लाख
टेकनाथ रिजाल – १५ लाख
रामशरण केसी – १५ लाख
साधरण तारेखमा छुट्नेहरु
लक्ष्मी मर्हजन
आशिश बुढाथोकी
टंक कुमार गुरुङ्ग
केशब तुलाधर
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न