नक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?

नक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?

काठमाडौँ- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रबार) सुनाएको आदेशले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ ।

केहीलाई साधरण तारेखमा छोडिएको छ ।

केही प्रतिवादीहरुलाई न्यनतम १० देखि  अधिकत्म ३० लाख सम्म धरौटी माग गरेको छ ।

धरौटीमा रिहा हुनेहरु 

नरेन्द्र केसी –       १० लाख

हरिभक्त मर्हजन- १५ लाख

शम्शेर मियाँ –      १० लाख

सन्दिप रायमाझी –  ३० लाख

टेकनाथ रिजाल –  १५ लाख

रामशरण केसी –  १५ लाख

साधरण तारेखमा छुट्नेहरु 

लक्ष्मी मर्हजन

आशिश बुढाथोकी

टंक कुमार गुरुङ्ग

केशब तुलाधर

 

 

 

 

 

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने