Home समाचार दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित तीन जना पक्राउ

0
दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित तीन जना पक्राउ




दोलखा- दोलखाको सिंगटी बजारबाट प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुनसहित तीन जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here