चौथो खेलमा पनि चलेनन् गुल्सन, नेपालको ब्याटिङ धरापमा

काठमाडौं,१७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ थालेको नेपालले ४० ओभरमा ७ विकेट गुमाएर मात्र १३३ रन जोडेको छ । नेपालकबा लागि सबैभन्दा आशा गरिएको राष्ट्रिय क्रिकेट टिमका अलराण्डर गुल्सन झा आज पनि फ्ल्प सावित भएका छन् । उनी ३ रनमै आउट भएका छन् ।
समूह चरणमा गुल्शनले न्युजिल्याण्डविरुद्ध २, पाकिस्तानविरुद्ध १८ र अफगानिस्तानविरुद्ध १ रन बनाएका थिए ।
बंगलादेशविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४६ रन जोडेर क्रिजमा रहेका छन् भने कप्तान देव खनालले ३५ रन जोडेर आउट भएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









