Home खेलकुद यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

2
0

काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ ।

त्यस्तै, अस्ट्रेलियाले हालसम्म तीन पटक उपाधि जितेको । यू–१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया दुईपटक उपाधि भिडन्त गर्दा दुवैपटक भारत विजयी भएको इतिहास छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleजलवायु परिवर्तनको असरः चैत्र-वैशाखमा फुल्ने लालिगुराँस माघमै फुल्यो
Next articleएनएसजेएफ स्पोर्ट्स अवार्ड आज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here