लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो ।
साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् ।
जितको लागि नेपाली टिमले ९० मिनेटको खेल सकिएपछि थपिएको अतिरिक्त समय कुर्नुपरेको थियो । फाईनलमा नेपालले यही फेब्रुअरी २९ मा जोर्डनसँग खेल्नेछ । नेपाली टोली उपाधि चुम्नेमा ढुक्क छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








