Breaking News

टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११स्४५ बजेदेखि शुरु हुने छ ।

यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

About असल खबर

Check Also

लण्डन म्याराथनमा दौडिँदै नेपाली युवा कुशल दीक्षित

काठमाडौं, ७ बैशाख । नेपालका २० वर्षीया युवा कुशल दीक्षितले लण्डन म्याराथनमा भाग लिने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *