पीएनजीको लगातार २ विकेट पतन, करण र आकाशले लिए विकेट

हङकङमा जारी टी-२० सिरिजको उपाधिका लागि पपुवा न्युगिनीविरुद्ध खेलिरहेको नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ ।
टस जितेर पहिलो फिल्डिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । उनले पहिलो ओभरको दोस्रो बलमा पपुवा न्युगिनीका सेसे बाउलाई आकाश चन्दबाट क्याच आउट गराएका हुन्।
सेसे बाउ आफ्नो पहिलो बलमै आउट भएका हुन्।
त्यस्रतै खेलको १।४ अोभरमा आकाश चन्दले दोस्रो विकेट लिएका छन् । आकाशले २ रन जोडेर खेलिरहेका आसाड भालाको विकेट लिएका हुन् ।
ताजा अवस्थामा पीएनजीले २ ओभरमा २ विकेट गुमाएर १४ रन जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १०, आईतवार ०८:०८ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप
समाचार२०८२ कार्तिक ९, शनिबार २१:२५छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ९, शनिबार २०:३३गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ९, शनिबार १९:३३नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक







