चम्किलो अनुहारको लागि यी फलफूल खाँदा फाइदैफाईदा

देशभरि यतिवेला गर्मी बढेको छ । गर्मीमा फलफूलको प्रयोग धेरै नै गरिन्छ । आम मानिसमा आफ्नो छालाको स्वास्थ्यलाई लिएर चासो हुने गरेको छ । प्रायः मानिस आफ्नो अनुहारको छाला चम्किलो बनाउन चाहन्छन् । आज हामी अनुहारको छाला चम्किलो बनाउनको लागि फलदायी फलफूलको बारेमा चर्चा गर्न चाहन्छौं ।
विभिन्न अध्ययनले देखाएको छ कि छालाको स्वास्थ्यका लागि पोषणपनि महत्वपूर्ण हो । यस्तोमा हेल्थी स्किनको लागि सबभन्दा फाईदाजनक फलफूल भनेको बेरी मानिएको छ । बेरीमा ब्लुबेरिज, ब्ल्याकबेरिज, स्टबेरिज र र्यास्पबेरिज अनुहारको चमकको लागि लाभदायी मानिन्छ । यी फलमा एन्टिअक्सिडेन्ट पाईन्छ । साथमा भिटामिन सी पनि ।
छालाको चमकको लागि साईटस फ्रुट्सपनि फलदायी मानिएको छ । सुन्तला, कागतीलगायतका फलको नियमित सेवनले अनुहारमा चमक देखिन्छ । यस्तै, मेवा, खरबुजा, एभोकाडो, किवीपनि अनुहारको चमकको लागि लाभदायी मानिएको छ । दैनिक अनार र केराको सेवनले पनि छालाको त्वचा राम्रो बनाउन मद्दत गर्दछ । यस्तै, स्याउ, अंगुर र गोलभेंडापनि अनुहारको चमकको लागि एकदमै फलदायी मानिएको छ । file photo
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण २१, मंगलवार २१:०१भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
समाचार२०८२ श्रावण २१, मंगलवार २०:०६प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता
समाचार२०८२ श्रावण २१, मंगलवार १९:०६एकै वडाका तीन किशोरी बेपत्ता
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २१, मंगलवार १६:३१कैदीबन्दीमा छालाजन्य रोग « रिपोर्टर्स नेपाल