यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो)

यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो)

काठमाडौँ। गायक यादु सुवेदीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चिया पिउने बाहाना’ बोलको गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ। भि

डियोमा गायक यादु र मोडल रेनुका आले मगर फिचर्ड छन्। दिनेश ठकुल्लाको निर्देशन रहेको भिडियोको छायांकन नरेश ऐरले गरेका हुन्। भिडियोको सम्पादन राजेश कुमारले गरेका छन्। भिडियो गायकको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ ४ बालबालिकाले जिते उपाधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =  

Protected by Spam Master