डा श्रीराम तिवारी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्। केन्द्रमा निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई भने वीर अस्पतालमा पठाइएको छ।

डा तिवारी यसअघि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिए। लामो समयको अनुभव तथा देशका विभिन्न जिल्लामा कार्यालय प्रमुखका रुपमा रही आएका थिए। डा तिवारीले हाल देशभर क्षयरोग सम्बन्धिक कार्यक्रम संचालन गर्ने गजेन्द्रनारायण सिंह अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्रपुरमा निर्देशकको रुपमा जिम्मेवारी पाएका छन ।

यसअधि निर्देशकमा भने डा प्रजवल श्रेष्ठ रहनु भएको थियो। उहाँ हाल विर अस्पतालमा कार्यरत हुनुहुन्छ। श्रेष्ठले आफनो कार्यकालमा टिभि रोग उपचारमा नयाँ उपचार पद्धतिको विकास गर्नु थियो । त्यस्तै क्षयरोगमुक्त पालिका समेत घोषण गर्नु भएको थियो।

लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
समाचार२०८२ मंसिर १८, बुधबार १४:५५ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका








