क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीप लामिछानेको निर्णय

काठमाडौं, ३१ बैशाख । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने निर्णय लिएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत् आफूले सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय लिएको स्पष्ट पारेका छन् ।
तर, यो निर्णय आफूले धेरै सोचविचार गरेर लिएको र यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा रहनको लागि नभएको उनको स्पष्टोक्ति छ । उनले आफ्नो निर्णयलाई व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने रुपमा चित्रण गरेका छन् । क्यानको सम्झौता नसकिँदै उनले यस्तो निर्णय लिएका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








