धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
धादिङ, जेठ २० गते ।
यात्रुहरूसँग बढी भाडा असुलेको गुनासोका आधारमा धादिङ जिल्ला प्रहरीले कार्यालयले Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही गरेको छ ।
धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा Pathao तथा InDrive राइडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि चारवटा सवारी साधन नियन्त्रणमा लिइएको हो।
यातायात व्यवस्था ऐन २०४९ बमोजिम उनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।
तस्वीरमा : नियन्त्रणमा लिइएका सवारीसाधन
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन ३०, बिहीबार २०:१०जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार
कला, विचार/मनोरञ्जन२०८२ आश्विन ३०, बिहीबार १७:२३‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो