पोखराकी १२ वर्षीया बालिका ६ दिनदेखि सम्पर्कविहीन

पोखरा । पोखरा महानगरपालिका-१, बगरस्थित संस्कृत माविमा पढ्ने १२ वर्षीया पूर्णिमा तामाङ शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएकी छन्।
पोखरा-१, सिम्पानी निवासी पूर्णिमाका बुबा भीमबहादुर तामाङले ६ दिनसम्म खोजी गर्दा पनि छोरी फेला नपरेको बताए। उनले वडा प्रहरी कार्यालय बगरमा सहयोग माग्दा प्रहरीले नदिपुर प्रहरी विटमा पठाएको र पर्याप्त सहयोग नपाएको गुनासो गरे।
पूर्णिमालाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ र ९८१९१०७०४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18587, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’
समाचार२०८२ चैत्र २७, शुक्रबार १९:१३हेमजामा आलु महोत्सव सुरु, आलु प्रतिकेजी ३५ रुपैयाँमा खरिद गर्न सकिने






