मेडिसिटी अस्पतालले ल्यायो ‘तीज स्पेशल प्याकेज २०८२’

काठमाडौं, १९ साउन । नेपाल मेडिसिटी अस्पतालले तीजविशेष अफर सार्वजनिक गरेको छ। आजबाट सुरु भएको यो अफर आगामी भदौ १५ गतेसम्म कायम रहनेछ । अस्पतालले “तीजको रमाइलो, नेपाल मेडिसिटीको विशेष प्याकेजसँग” भन्ने अफर सार्वजनिक गरेको हो । अफरको लागि आजबाट नै बुकिङ खुला गरिएको अस्पतालले जनाएको छ ।
४० वर्ष मुनिका महिलालाई ७ हजार ५ सयको प्याकेज छ । यस्तै, ४० वर्षमाथिका महिलाहरुको लागि भने ९ हजार ५ सयको प्याकेज सार्वजनिक गरिएको छ । यो प्याकेजमा ब्रेकफास्ट पनि गराईनेछ । दुवै प्याकेजमा फिजिसियन र स्त्रीरोग विशेषज्ञसँग निःशुल्क परामर्शपनि गराईने उल्लेख गरिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:२७‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन








