नेपाल आज कुवेतसँग खेल्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, असोज २२ । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आजदेखि सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे कुवेतसँग हुनेछ ।
नेपालले समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ । एक खेल जिते सुपर सिक्समा पुग्ने सम्भावना बलियो हुनेछ । प्रतियोगिता अक्टोबर १७ सम्म चल्नेछ । समूह विजेता सुपर सिक्समा पुग्नेछ भने, सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








