राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

काठमाडौँ- राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
दुई पार्टी बीच केहीबेर अघि मात्र एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ।
दुई पार्टीको एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार २३:२२चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य
समाचार२०८२ माघ २९, बुधबार १९:२५रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २९, बुधबार १६:०८चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा








