रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ- निर्वाचन आयोगले कैलाली क्षेत्र न १  बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनुभएका रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ ।

चौधरीको उम्मेदवारी विरुद्ध परेको उजुरी छानविन गर्दै आयोगले उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

आयोगमा पाँच जनाको मनोनयन विरुद्ध  उजुरी परेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =  

Protected by Spam Master