टी-२० विश्वकपमा आज तीन खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, माघ २६ । जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । पहिलो खेल समूह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान १: १५ बजेदेखि सुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेल समूह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुँदै छ । श्रीलङ्काको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि सुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।
त्यसैगरी तेस्रो खेल समूह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







