वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो « रिपोर्टर्स नेपाल

काठमाडौं, ३ फागुन । जारी आइसिसी टी–२० विश्वकपमा आफ्नो समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । आज वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपालको यो लगातार तेस्रो हार हो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई पराजित गरेको वेस्ट इन्डिज भने सुपर–८ प्रवेश गरेको छ । नेपालले आफ्नो समूहको अन्तिम खेल स्कटल्यान्डसँग खेल्दैछ ।
नेपाल इंग्ल्यान्डसँग चार रनले पहिलो खेलमा पराजित भएको थियो । आज भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक








