नेपालको सान्त्वना जित, स्कटल्याण्ड ७ विकेटले पराजित

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्गर्गतको आफ्नो अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।
दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रहारमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
योसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको हो ।
स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४३इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ
समाचार२०८२ चैत्र २०, शुक्रबार १०:१३खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
समाचार२०८२ चैत्र २०, शुक्रबार ०७:०२पेट्रोल, डिजेल र मट्टितेलको भाउ बड्यो, पेट्रोल लिटरको २०२







