समूह चरणको अन्तिम खेल आज « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन ८ । जारी आइसीसी टी-२० विश्वकपमा आज समूह चरणको अन्तिम खेल हुँदै छ । खेल तालिका अनुसार आज समूह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुँदै छ ।
श्रीलङ्काको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि सुरु हुने छ । आज समूह चरणका सबै खेल सकिएपछि शनिवारदेखि सुपर आठका खेल सुरु हुने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









