धादिङमा निर्वाचन शान्तिपुर्णः ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

धादिङबेशी । प्रतिनिधिसभा सदस्य पदको लागी धादिङमा भएको निर्वाचन शान्तिपुर्ण तवरले सम्पन्न भएको छ । जिल्लामा निष्पक्ष,धाधलीरहित र भयरहित सम्पन्न भएको मतदानमा ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङका अनुसार १ लाख ३८ हजार ४ सय ४७ मत खसेको हो । दुुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ७५ हजार २ सय ८० मतदाता रहेका थिए । धादिङमा सवै मतदान स्थलको मतपेटीका संकलन भएपछि मतगणना सुरु गरिने भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








