प्रेम सापकोटा सोनुले रचना लाई ” मुटु बैना ” लैजाउ भनेपछि .. .. .. ( भिडियोसहित )

प्रेम सापकोटा सोनुले रचना लाई ” मुटु बैना ” लैजाउ भनेपछि .. .. .. ( भिडियोसहित )

गायक प्रेमसापकोटा सोनु र गायिका रचना रिमालको स्वरमा नयां गित मुटु बैना डिजीटल बजारमा आएको हो ।

आर्यन न्यौपानेको लय शब्द रहेको गित प्रेम सापकोटा सोनुको आफनै युटयुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

गितमा आफनो मायालुलाई अरु दिन केहि नभएको भन्दै मुटु बैना दिने प्रसंग जोडिएको छ ।
जति मिठो अडियो बनेको छ उस्तै दमदार भिडीयो पनि बनेको देख्न सकिन्छ ।
भिडीयोमा चर्चित मोडल अन्जली अधिकारी र गायक अर्जुन सापकोटा नाचेका छन ।

स्मृति तिमील्सेना गुरु आमाको निर्देशनमा तयार भएको भिडीयोलाई खिचेका हुन सुरेश श्रेष्ठले भने सम्पादन गरेका हुन प्रकाश धमलाले ।

गायक सोनुका यस अघिका गित जालेरुमाल, आईफोनको रुख हुक्का बरमाला लगायतका अन्य गित निकै लोक प्रिय बनेका थिए भने यो गित पनि सबै श्रोता दर्शकको रोजाईमा पर्नेमा गायक सोनु ढुक्क छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *