Breaking News

खानामा के भन्दा के राम्रो ?

काठमाण्डौं, २२ असोज । हामीलाई आफ्नो जीवन निर्वाह गर्नको लागि खानाको आवश्यक पर्दछ । जुन प्रकृतिले हामीलाई उपहार स्वरुप प्रदान गरेको छ । हामीले प्रयोग गर्ने कतिपय खानेकुराहरु प्राकृतिक भएतापनि त्यसको उब्जाउ गरी हामी बढी मात्रामा प्रयोग गर्ने वा हरेक व्यक्तिलाई पुग्नेगरी उत्पादन गर्दछौं । जुन हामीले प्रयोग गर्ने बस्तुहरुमा प्राकृतिक गुण पाइएतापनि त्यसको स्वादमा परिवर्तन गरिरहेका हुन्छौं । जसले हाम्रो शरीर तथा वातावरणलाई नराम्रो असर परेको छ ।

हामीहरुले आफैँ उत्पादन गरेका विभिन्न रसायनहरुको मिसावटबाट तयार पारेको खाना हानिकारक त हुन्छ नै । तर, कतिपय प्रकृतिमा पाइने खानेकुराहरुमा पनि स्वास्थ्यको लागि भिन्नै कुराहरु रहेका हुन्छन् । प्रकृतिमा पाइने खानेकुरामा पनि एउटाको प्रयोग भन्दा त्यसको सट्टामा अर्को खानेकुराको प्रयोगले शरीरलाई फाइदा गर्दछ । खानामा के भन्दा के राम्रो हुन्छ भन्नेबारे डा. ओम मुर्ति अनिलको यस्तो छ भनाई ।

About असल खबर

Check Also

भीमसेनगोलामा निःशुल्क क्यान्सर परीक्षण शिविर

काठमाडौं, ६ बैशाख । निःशुल्क क्यान्सर परीक्षण शिविर आज (बिहीबार) भीमसेनगोलामा छ । काठमाडौं महानगरपालिका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *