खानामा के भन्दा के राम्रो ?

काठमाण्डौं, २२ असोज । हामीलाई आफ्नो जीवन निर्वाह गर्नको लागि खानाको आवश्यक पर्दछ । जुन प्रकृतिले हामीलाई उपहार स्वरुप प्रदान गरेको छ । हामीले प्रयोग गर्ने कतिपय खानेकुराहरु प्राकृतिक भएतापनि त्यसको उब्जाउ गरी हामी बढी मात्रामा प्रयोग गर्ने वा हरेक व्यक्तिलाई पुग्नेगरी उत्पादन गर्दछौं । जुन हामीले प्रयोग गर्ने बस्तुहरुमा प्राकृतिक गुण पाइएतापनि त्यसको स्वादमा परिवर्तन गरिरहेका हुन्छौं । जसले हाम्रो शरीर तथा वातावरणलाई नराम्रो असर परेको छ ।
हामीहरुले आफैँ उत्पादन गरेका विभिन्न रसायनहरुको मिसावटबाट तयार पारेको खाना हानिकारक त हुन्छ नै । तर, कतिपय प्रकृतिमा पाइने खानेकुराहरुमा पनि स्वास्थ्यको लागि भिन्नै कुराहरु रहेका हुन्छन् । प्रकृतिमा पाइने खानेकुरामा पनि एउटाको प्रयोग भन्दा त्यसको सट्टामा अर्को खानेकुराको प्रयोगले शरीरलाई फाइदा गर्दछ । खानामा के भन्दा के राम्रो हुन्छ भन्नेबारे डा. ओम मुर्ति अनिलको यस्तो छ भनाई ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द








