गृहमन्त्री भन्छन् प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

गृहमन्त्री भन्छन् प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
Share this

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
गृहमन्त्रीको रुपमा शुक्रबार कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।
आफूलाई नतिजा चाहिने भन्दै उनले जवाफदेही भएर काम गर्न आग्रह गरे । उनले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिए । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उनले भने, ‘नभए प्रमोसन, थमौती, सरुवाबढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् उहाले बताउनु भयो

 

अन्तिम अपडेट: 2021-June-25 समय 4:32 PM

146 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com