बेनिघाट रोराङ गाउँपालिका भित्रका वडाहरुबाट प्रवाह हुने सेवा ३ दिन बन्द हुने

बेनिघाट रोराङ गाउँपालिका भित्रका वडाहरुबाट प्रवाह हुने सेवा ३ दिन बन्द हुने

धादिङ,१६ पुस
बेनीघाट रोराङ गाउँपालिकाको सम्पुर्ण वडाको सेवा ३ दिन प्रभावती हुने भएको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पुण वडाको सेवा पुष १८ गते देखि २० गतेसम्म प्रभावित हुने जनाएको छ ।प्रदेश सुशासन केन्द्रको आयोजनामा वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पञ्जिकरण, सामाजिक सुरक्षा र सिफारिस सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता हुनुपर्ने भएकोले सेवा अबरुद्ध हुने भएको हो । आज एक सुचना प्रकाशित गरेर ३ दिने सेवा बन्द रहेने जनाएको छ । साथै पुष २२ गतेबाट सम्पुर्ण वडा कार्यलयहरुबाट नियमित सेवा प्रवाह हुने गाँपालिकाले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   8   =  

Protected by Spam Master