भीम रावलको भनाइ अध्यक्षबाहेक अन्य पद स्वीकार नगर्ने

भीम रावलको भनाइ अध्यक्षबाहेक अन्य पद स्वीकार नगर्ने
Share this

असल खबर-नेकपा (एमाले)को अध्यक्षका प्रत्यासी भीम रावलले आफ्नो नाम सदस्य पदको उम्मेदवारमा पनि राखिएको भन्दै उनले आपत्ति जनाएका छन्।

मतदान पश्चात पत्रकारहरूसँग कुराकानी गर्दै रावलले उम्मेदवारी नदिएको पदमा आफ्नो राखिएको भन्दै आपत्ति जनाएका छन्। उनले सदस्य पदमा राखिएको नाम हटाउन आग्रह गर्दा पनि नहटाइएको बताए। रावलले अध्यक्षबाहेक अन्य पदमा विजयी भए स्वीकार नगर्ने प्रष्टीकरण दिए।

 

अन्तिम अपडेट: 2021-November-30 समय 2:02 PM

138 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com