Logo

    तनहुँमा माछा मार्न जाँदा दुई जनाको मृत्यु

    असल खबर २०७९ जेष्ठ ३०, सोमबार ११:०४ मा प्रकाशित

    साङ्केतिक तस्बिर

    तनहुँ  । तनहुँको भानु नगरपालिकामा रहेको चुँदी खोलाले बगाएर स्थानीय दुई युवाको मृत्यु भएको छ ।

    माछा मार्न भानु नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थल बाङ्गेरहस्थित चुँदी खोला पुगेका स्थानीय भानु नगरपालिका–२ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

    दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार