Logo

    पूर्व प्रधानमन्त्री नेतनयाहूको गठबन्धन अगाडि

    पूर्व प्रधानमन्त्री नेतनयाहूको गठबन्धन अगाडि असल खबर २०७९ कार्तिक १६, बुधबार १३:५२ मा प्रकाशित

    एजेन्सी, इजरायल । इजरायलमा हिजो (मङ्गलवार) भएको निर्वाचनमा प्रारम्भिक अनुमानले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतनयाहूले नेतृत्व गरेको गठबन्धनले बहुमत प्राप्त गर्ने देखाएको छ ।

    प्रारम्भिक अनुमानले देखाए अनुसार भएमा १२ वर्ष इजरायलका प्रधानमन्त्री हुनुभएका नेतनयाहूको इजरायली राजनीतिमा अप्रत्याशित पुनरागमन  हुने छ ।

    अबको केही समयमा औपचारिक नतिजा आउन थाल्ने बिबिसीले उल्लेख गरेको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार