Logo

    काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

    काठमाडौं–९ बाट कृष्णगोपाल विजयी असल खबर २०७९ मंसिर ६, मंगलवार १५:०८ मा प्रकाशित

    काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार  कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुनुभएको हो ।

    उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गर्नुभयो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार