कुबेरको निर्देशनमा मेलिना र ताराको ‘कसरी’ (भिडियो)

काठमाडौं। गायिका मेलिना राई र गायक तारा तिवारीको नयाँ यूगल गीत ‘कसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा गायक तिवारीकै संगीत छ भने गोपाल रसाईलीको संगीत संयोजन तथा विश्वास लामाका शब्दहरु छन् ।
कुबेर तामाङको निर्देशनमा बनेको यो रोमान्टिक गीतको म्युजिक भिडियोमा गायक तिवारीसंगै सुनिता गुरुङलाई फिचर गरिएको छ । सुदिप राना मगर यो भिडियोका कोरियोग्राफर हुन्, जसलाई दिपकृष्ण डंगोल (दिप्सन) ले छायांकन गरेका छन् । विवेक सुनार यो भिडियोका सम्पादक हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल









