सप्तरीबाट २ सय ४० किलो लागूऔषध गाँजा बरामद

सप्तरी- सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ कोशी पलारबाट विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल बरसाईन बिओपीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लैजानका लागि बालुवा तथा खरघारीमा लुकाई राखेको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी एवंम् डीएसपी मोहनराज बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद भएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १६, बुधबार २०:०५काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने
खेलकुद२०८३ बैशाख १६, बुधबार १४:४८स्मार्ट लाइसेन्स छपाइमा उल्लेख्य प्रगति
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार १०:५२बीपी कोइराला अस्पतालको अध्यक्ष पद खुला आवेदनबाट चयन गरिने,यी हुन् आवश्यक याेग्यता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन








