प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड

एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको व्यापार गरेको छ । फिल्मले ६ सय करोड क्लबमा प्रवेश पाउने देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
फिल्मले रिलिज भएको दिनमा ९० करोड ७० लाख, दोस्रो दिन ५६ करोड ३५ लाख, तेस्रो दिन ६२ करोड ५ लाख व्यापार गरेको थियो । त्यस्तै, चौथो दिनमा ४६ करोड ३० लाख र पाँचौ दिनमा २४ करोड ९० लाख कलेक्सन गरेको हो । छैटौं दिनमा कम्तीमा १७ करोड र सातौं दिनमा १३ करोड ९० लाखको व्यापार गरेको जनाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








