सारमन श्रीको पूर्वेली लोकभाका ‘लै बरी माया लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सारमन श्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लै बरी माया लै’ बोलको गीतमा सन्तोष बिसिको शब्द तथा संगीत रहेको छ। पूर्वेली लोक भाकाको गीतको भिडियो निर्देशन गायक स्वयम् सारमनले गरेका हुन्। विकेश सापकोटाले सम्पादन गरेको भिडियोमा सारमन श्री,दिक्षा,सुजाता,गीता,निरुता,बिनिता ऋतु,लिजा अनिशा लगायतको अभिनय रहेको छ। भिडियो गायक सारमन श्रीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
 समाचार२०८२ कार्तिक १५, शुक्रबार १६:४३साँगामा सडकको कन्तबिजोग (फोटो फिचर) समाचार२०८२ कार्तिक १५, शुक्रबार १६:४३साँगामा सडकको कन्तबिजोग (फोटो फिचर)
 स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १५, शुक्रबार १५:०७क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १५, शुक्रबार १५:०७क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
 कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १४:१६‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १४:१६‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा
 खेलकुद२०८२ कार्तिक १५, शुक्रबार १३:२५झापा महिला गोल्डकप सोमबारदेखि « रिपोर्टर्स नेपाल खेलकुद२०८२ कार्तिक १५, शुक्रबार १३:२५झापा महिला गोल्डकप सोमबारदेखि « रिपोर्टर्स नेपाल









