गणेश गुरुङको हङकंग आएर सोल्टिनी सार्वजनिक

काठमाडौँ। बिगत २ दशक देखी नेपाली कल्चरल चलचित्र निर्माण र निर्देशनमा सकृय गणेश गुरुङ (सुबास) ले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छि) मा कलाकार र सह निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रबेश गरी मिह्थेबा ,ङै नासा,भुलिगय पाप लाग्ला ,ङै जिन्दगी,ङै क्या,आस्यो,भेडिगोठाले,कुटुम्बेरी लगायत दर्जनौ गुरुङ समुदायमा आधारित चलचित्र निर्माण निर्देशन गरि सकेका छन् । आफ्नो भाषा संस्कृति को जगेर्णा गर्नुपर्छ भन्ने बिचार राख्नने निर्देशक गुरुङले थुप्रै गुरुङ भाषाको गीतमा समेत संगीत र स्वर दिएका छन् यसैको सिलसिलामा बिदेश पुगेर आफ्नो र गाउँ घरको मौलिकता बिर्सिएर बिदेशी सस्कृतीमा आकर्शित भइ रहेको कथामा आधारित म्युजिक भिडियो हङकंग खसी ङोलोस्यो (हङकंग आएर सोल्टिनी) सार्वजनिक गरेका छन् ।
क्लाईमेक्स आर्टको प्रस्तुती रहेको गीतमा स्वर सुबाश गुरुङ (गणेश) र खुशी गुरुङको रहेको छ। गीतमा सुबाश गुरुङकै शब्द रहेको छ साथै संगीत सम्योजन तेजेन्द्र गुरुङको रहेको छ। हंगकंगका स्थायी वासिन्दा सुबाश गुरुङ्(गणेश) गुरुङ चलचित्र कर्मीहरुको साझा संस्था गुरुङ फिलिम एसोसिएसनका संस्थापक समेत हुन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल