नेपालविरुद्ध भारत पूर्णरुपमा हाबी, दुई ब्याट्सम्यानको अर्धशतकपछि बलियो योगफतर्फ लम्कियो

काठमाडौं,१९ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतविरुद्ध नेपालले बलिङ गरिरहेको छ । टस जितेको भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको हो ।
सुरुआतमा ब्याटिङ गरिरहेको भारतले आक्रामक रुपमा पाली अगाडि बढाईरहेको छ । ताजा अवस्थामा ३४ ओभरको समाप्तीमा भारतले मात्र ३ विकेट गुमाएर १८१ रन जोडेको छ ।
नेपालविरुद्ध भारतले २ खेलाडीले अर्धशतक पूरा गरेका छन् । हाल क्रिजमा रहेका सचिन दाश ६१ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएर खेलिरहँदा उदय शर्माले पनि ५१ रनको अर्धशतकीय इनिङ खेलिसकेका छन् ।
नेपाका लागि गुल्सन झा र आकाश त्रिपाठीले समान १ विकेट लिएका छन् । नेपाल औपचारिक रुपमा प्रतियोगीताबाट बाहिरिसकेको छ भने भारत नेपालसँगको खेल अगावै अर्को चरणमा पुगिसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









