सोमपालले लिए आक्रामक ब्याटिङ गरिरहेका आरोन जोनसनको विकेट

काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई दोस्रो झट्का लागेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट गुमाएको थियो । रिजन ढकालको बलमा नवनित दलिवाल ६ रनमा आउट भएका हुन् । रिजनको ओडीआई खेलमा आज डेब्यू खेल हो ।
त्यस्तै भर्खरै ५ ओभरको अन्तिम बलमा आरोन जोनसन आउट भएका छन् । २० रन जोडेर आक्रामक पाली खेलिरहेका उनलाई सोमपाल कामीले आउट गरेका छन् । ताजा अवस्थामा क्यानडाले २ विकेट गुमाएर ३५ रन जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









