मलेखुमा बस दुर्घटना, १० भन्दा बढि यात्रुहरु घाईते

धादिङबेशी । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न –३ स्थित पृथ्वी लोकमार्गको मलेखु सडक खण्डमा बस दुर्घटना भएको छ ।
काठमाण्ठौ बाट देवघाट जान लागेको बस र बिपरित दिशा बाट आएको ट्रक एक आपसमा ठोकिदा १० भन्दा भन्दा बढि यात्रुहरु घाईते भएका प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।
दुर्घटना मलेखुको हिलटप होटल अगाडी भएको हो । दुर्घटना हुने बस बा ५ ख ५०७१ र लु १ क ५२६८ नम्बरको ट्रक रहेको बुझिएको छ । दुर्घटनाका कारण पृथ्वी लोकमार्गको मलेखु सडक केहि बेर अवरुद्ध हुन पुगेको थियो । हाल सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बांकी रहेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १७, शुक्रबार ०५:३३सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
समाचार२०८२ माघ १६, बिहीबार २२:०३धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन
समाचार२०८२ माघ १६, बिहीबार २१:२८उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
समाचार२०८२ माघ १६, बिहीबार १९:००१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र






