नेदरल्याण्ड्सविरुद्ध नेपाल, कुशल भुर्तेल २८ रन बनाएर आउट

काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्डसविरुद्ध खेलिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् । नेपालले नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको छ ।
२.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दै नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









