मनिषको रंग कडामा गरीमा र सम्राट (भिडियो)

काठमाडौँ। गायक मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दास फिचर्ड छन्। सार्वजनिक गीतमा प्रवीण राज जोशीको शब्द र सुमन परियारको संगीत रहेको छ।
युवा निर्देशक रोशन दासको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई निरज कंडेलले छायाँकन गरेका हुन्। ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विनोद बमले गरेका हुन्। भिडियोमा अशोक भूजेलको कोरियोग्राफी, सम्राट दासको प्रस्तुति र पोस्ट प्रोडक्शन रेज इन्टरमेन्टको रहेको छ। सिनेम्याटोग्राफर नितेश घतान र प्रोडक्सन म्यानेजर एचपी कंडेल रहेका छन्। ओएसआर डिजिटल बाट सार्वजनिक भएको ‘रङ्ग कडा’ ले जीवन, चिया र साथीको सम्बन्ध प्रेमिल बनाउने विश्वास निर्माण टिमको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









