नेविसंघ कोटेश्वर क्याम्पसद्वारा अन्तर-कलेज फुटसल कम्पिटिसन आयोजना

काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पसले अन्तर–कलेज फुटसल आयोजना गरेको छ । आगामी फागुन १९, २० र २१ गते मध्यपुर फुटसल क्लब लोकन्थली, भक्तपुरमा अन्तर–कलेज फुटसल आयोजना गरिएको हो ।कार्यक्रममा ३० देखि ५० वटा क्याम्पसले सहभागिता जनाउने सम्भावना रहेको बताइएको छ ।
उक्त फुटसल टुनामेन्टलाई वीच एजुकेशन, स्ट्रिङ र राष्ट्रिय बाणिज्य बैंकले स्पोन्सर गरेका छन् । त्यसैगरी, फुटसल पाट्नर क्लब मध्यपुर, मिडिया पाट्नर रिपोर्टर्स नेपाल, मेडिकल पाट्नर मध्यपुर अस्पताल रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









