टी-२० सिरिजको फाइनल हेर्न त्रिवि मैदानमा ओली

काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भएको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् ।
सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् ।
नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै डच टोलीले उपाधि जितेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य डच टिम नेदरल्याड्सले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने







