कुशलले लिए एकै ओभरमा दुई विकेट, नेदरल्याण्ड्सका दुवै ओपनर आउट

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई दोस्रो झड्का लागेको छ ।
नेदरल्यान्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ८४ रन जोडेको छ। नवौँ ओभरमा कुशल मल्लले दुवै ओपनरलाई आउट गरेका हुन्। म्याक्स ओदोद २२ र माइकल लेविट ५४ रनमा आउट भए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल








