आयरल्याण्डका दुवै ओपनर आउट, सोमपाल र कुशलले लिए विकेट

नेपालले दिएको १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्याण्ड ए ले दुवै ओपनर गुमाएको छ ।
खेलको ४ ओभरको अन्तिम बलमा स्टीफन डोहेनीलाई गुमाएको आयरल्याण्डले ५।२ ओभरमा अर्का ओपनर रस आदिलाई पनि गुमाएको छ । आदिर गुलशन झाबाट १७ रनमा क्याच आउट हुँदा डोहेनी कप्तथान रोहित पौडेलको हातबाट २६ रनमा क्याच आउट भए ।
ताजा अवस्थामा आयरल्याण्डले ६ ओभरमा २ विकेट गुमाएर ४६ रन जोडेको छ । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान १ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर १५, आईतवार १८:५८जेन-जी आन्दोलनको म्यान्डेट र शहीद परिवारका मागप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री कार्की
खेलकुद२०८२ मंसिर १५, आईतवार १७:३४एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य
समाचार२०८२ मंसिर १५, आईतवार १७:१०कर्णाली याक्सले दियो काठमाडौँलाई १५० रनको लक्ष्य
कला, विचार/मनोरञ्जन२०८२ मंसिर १५, आईतवार १६:२७चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक








