आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालको उत्कृष्ट शतक

काठमाडौं,२५ चैत । आयरल्याण्ड ए विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ए का ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
आयरल्याण्ड ए ले दिएको २८५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा कुमालले ११४ बलको सामना गर्दै १०१ रन जोड्दै शतक हिर्काएका हुन् । उनले त्यसक्रममा १४ चौका हिर्काए ।
ताजा अवस्थामा नेपाल ए ले ३४ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर २०० रन पूरा गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…
समाचार२०८२ पुष १२, शनिबार ०९:२६स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
समाचार२०८२ पुष ११, शुक्रबार १९:४९नौ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
समाचार२०८२ पुष ११, शुक्रबार १८:२८छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा







