सशस्त्र प्रहरीको केन्द्रीय गोदामघरमा आगलागी

नेपाल शसस्त्र प्रहरीको बलम्वुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । दिउँसो करिव ४ बजेदेखि शुरू भएको आगलागि अझै पनि पूर्ण नियन्त्रणमा आएको छैन ।

काठमाडौ, ललितपुर लगाएतका करिब १० भन्दा बढि बारूणयन्त्र, सशस्त्र प्रहरी,नेपालप्रहरि, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तिका सामान,लताकपडा लगायत सामानहरू नस्ट भएका छन ।
यसै बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान बलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनु भएको छ । गृहमन्त्री लामिछानेले आगालागी कारणबारे जाँजबुझ गर्न निर्देशन समेत दिनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







